china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    वरिष्ठ भारतीय सम्वाददाताव्दारा दलाइ गूटको सच्चा अनुहार उदांगो
    (GMT+08:00) 2008-06-17 20:15:58    

          भारतको प्रमुख सञ्चार माध्यम— द हिन्दू समाचार पत्रका प्रधान सम्पादक एन रामले हाल प्रख्यात फ्रोन्टलाइन नामक पत्रिकामा लेख प्रकाशित गर्दै दलाई एकजना राजनीतिज्ञ र पृथकतावादी राजनीतिक व्यक्ति हुन् भन्ने कुरा बताउनुभएको छ।

          सो लेखका अनुसार, चीन तिब्बतमा सांस्कृतिक उन्मूलन गर्ने सम्बन्धमा दलाइले गरेको आलोचना तथ्य विपरितको कुरा हो। चीन सरकारले पोताला दरबार र अन्य अमूल्य सम्पत्तिको संरक्षण गरेको कुरा सर्वविदितै छ। वास्तवमा, चौधौं दलाई तिब्बतलाई चीनबाट अलग्याउने कुचेष्टा गर्ने राजनीतिज्ञ हुन। उनी विदेशी शक्तिसित साँठगाँठ गरी साम्यवाद विरोधी पृथकतावादी गतिविधि सञ्चालत गर्दैआएका राजनैतिक व्यक्ति हुन। यसको सबैभन्दा राम्रो प्रमाण उनको करनी र कथनी हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040