china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकूदपछि चीनको अर्थतन्त्र राम्रो हुँदै जाने विचार चिनियाँ तथा विदेशी अधिकारी तथा विद्बानद्बारा व्यक्त
    (GMT+08:00) 2008-06-18 09:48:00    

             हिजो पैचिङ्गमा आयोजित सन् 2008 ओलम्पिक अर्थतन्त्र मञ्चमा चिनियाँ तथा विदेशी अधिकारी तथा विद्बानहरुले ओलम्पिक खेलकूदको आयोजनापछि चीनको अर्थतन्त्र राम्रो हुँदै जाने विचार व्यक्त गर्नुभयो।

            उक्त मञ्चको मुख्य विषय ओलम्पिक खेलकूदपछिको युगमा चीनको अर्थतन्त्र रहेको छ।

            यसका साथै ती अधिकारी तथा विद्बानहरुले ओलम्पिक खेलकूद चीनको अर्थतन्त्रको प्रवृत्तिको मूल्याङ्कन गर्ने एउटै मात्र आधार होइन भन्ने कुरा पनि औंल्याउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040