china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सिनच्याङ युगुर स्वायत्त प्रदेशको खाश शहरमा आयोजित ओलम्पिक खेलकूदको पवित्र ज्योति रिले कार्यक्रम सफलताका साथ सम्पन्न
    (GMT+08:00) 2008-06-18 14:00:15    

             आज विहान पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र ज्योति रिले कार्यक्रम चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशको खाश शहरमा सफलताका साथ सम्पन्न भएको छ।

             खाश सिन्च्याङ युगुर स्वायत्त प्रदेशमा आयोजित पवित्र ज्योति रिले कार्यक्रम पुगेको दोस्रो शहर हो। एक घण्टा पैतालिस मिनेट सम्म चलेको उक्त रिले कार्यक्रममा दुइ सय आठ जना ज्योति वाहकहरुले छ दशमलब पाँच किलोमिटरको दूरी पार गरेका थिए।

             उक्त रिले कार्यक्रम समारोहमा रिले कार्यक्रममा सहभागी सबैजनाले स छुआनको वन छुआनमा गएको विनाशकारी भूकम्पमा मृत्युवरण गरेका व्यक्तिहरुका लागि एक मिनेटसम्म मौनधारण गर्नुका साथै ज्योति वाहकहरु तथा खाशका विभिन्न क्षेत्रका व्यक्तिहरुले पनि भूकम्पबाट प्रभावित क्षेत्रका लागि चन्दा प्रदान गरेका थिए।

            खाशपछि पवित्र ज्योति रिले कार्यक्रम सिनच्याङ युगुर स्वायत्त प्रदेशको श ह च तथा चिचि शहरमा संचालन गरिने कार्यक्रम रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040