china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स छुआनमा गएको विनाशकानी भूकम्पबाट पीडित क्षेत्रहरुको वातावरणमाथि भएको प्रभाव निकै स्पष्ट नभएको
    (GMT+08:00) 2008-06-18 18:13:38    

          स छुआन प्रान्तको वातावरणीय संरक्षण ब्यूरोको आदेशानुसार हाल सम्बन्धित विशेषज्ञहरुले "भूकम्पबाट प्रभावित क्षेत्रहरुको वातावरणको गुण-स्तरको समष्टिगत मूल्याङ्कन प्रतिवेदन" तयार पार्ने कार्य पूरा गर्नुभएको छ। उक्त प्रतिवेदनमा सम्बन्धित विशेषज्ञहरुले के ठहर लिनुभएको छ भने, स छुआनमा गएको विनाशकारी भूकम्पबाट पीडित क्षेत्रहरुको वातावरणमाथि भएको प्रभाव निकै स्पष्ट भएको छैन।

          जून सोह्र तारिखसम्म उक्त प्रान्तको वातावरणीय संरक्षण ब्यूरोको जरुरी टोलीले दुई लाखभन्दा बढी अनुगमन केन्द्रबाट पाइएका सामग्रीहरुको विष्लेशण गरी के ठहर लिएको छ भने, हाल प्रकोपग्रस्त क्षेत्रहरुको खाने पानीको श्रोतको अवस्था आधारभूत रुपमा स्थायी छ र भूकम्पबाट प्रभावित क्षेत्रहरुको हावाको गुणस्तर र खाने पानीमाथि ठूलो प्रभाव परेको छैन। त्यसरी प्रकोपग्रस्त क्षेत्रहरुमा केन्द्रीय रुपमा वितरण गरिने पानीको गुणस्तर सरकारबाट तोकिएको मापदण्ड अनुकुल छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040