china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारले भूकम्पग्रस्त क्षेत्रको पुन:निर्माणका लागि अरु बढी सहायता नीति तर्जुमा गर्ने
    (GMT+08:00) 2008-06-18 20:11:22    
          चीनका प्रधानमन्त्री वन च्या पाउले आज राज्य परिषद्को नियमित बैठकको आयोजना गर्नुभयो। यस बैठकमा अर्थतन्त्र, बैंकिङ, कर, जमिन, रोजगारी लगायतका क्षेत्रमा भूकम्पग्रस्त क्षेत्रको पुन:निर्माणका लागि अरु बढी सहायता नीति तर्जुमा गर्ने निर्णय गरिएको छ।

          यस बैठकका अनुसार, भूकम्पग्रस्त क्षेत्रको पुन:निर्माण सम्बन्धी केन्द्रीय आर्थिक कोषको आयोजना गरिने, स्थानीय अर्थतन्त्र तथा समाजद्वारा चन्दास्वरुप दिइएको विभिन्न प्रकारको रकमको समग्र रुपमा सामन्जस्य गरिने, शहर तथा गाउँ-बस्तिमा भत्केका आबास,सार्वजनिक सेवामूलक प्रबन्ध, आधारभूत प्रबन्धको पुन:निर्माण तथा उद्योग र कृषिको पुन:उत्पादनका लागि विशेष सहायता दिइने छ र भूकम्पबाट बढी प्रभावित क्षेत्रका व्यवसायहरु, निकायहरु तथा व्यक्तिहरुबाट उठाइने करलाई घटाइने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040