china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सिन् च्यांगमा पैचिंग ओलम्पिक खेलकुदको राँको घुमाउने कार्यक्रमको अन्तिम दिन
    (GMT+08:00) 2008-06-19 10:30:47    

          पैचिंग ओलम्पिक खेलकुदको राँको घुमाउने कार्यक्रम आज विहान चीनको उत्तर-पश्चिमी भागको शहर स ह चमा सुरु भयो।

           आज सिन् च्यांग-युगूर जातीय स्वायत्त प्रदेशमा पैचिंग ओलम्पिक खेलकुदको राँको घुमाउने कार्यक्रमको अन्तिम दिन हो। विहान नौ बजेर तीस मिनेट जाँदा स ह चमा पैचिंग ओलम्पिक खेलकुदको राँको घुमाउने कार्यक्रम शुरु भयो। पहिलो राँको वाहक चीनको नमूना-विमान खेलका च्याम्पियन हान् सिन् फिंग हुनुहुन्थ्यो। कूल एक सय चारजना राँको वाहक आजको कार्यक्रममा सहभागी भए।

          स ह च शहरमा राँको घुमाउने कार्यक्रम सम्पन्न भएपछि आज दिउँसो छांग ची शहरमा राँको घुमाउने कार्यक्रम जारी रहने छ र सो कार्यक्रममा एक सय चारजना राँको वाहक सहभागी हुनेछन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040