china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पूर्वी चीन समुद्रसम्बन्धी संवेदनशील समस्याको समाधान सर्वसम्मतिबाट गर्नेतर्फ चीन र जापानको क्षमता र सदिच्छा
    (GMT+08:00) 2008-06-19 19:31:11    

          चीनका उप-परराष्ट्र मन्त्री उ ता वैले आज पैचिंगमा बोल्दै पूर्वी चीन समुद्रसम्बन्धी समस्याको उचित समाधान गर्नु चीन र जापान दुबै पक्षको हितअनुकुल रहेको तथा त्यसबाट दुइ मुलुकबीचको संवेदनशील समस्याको समाधान गर्नका लागि दुबै पक्षको क्षमता र सदिच्छा रहेको कुरा प्रतिबिम्बित भएको कुरामा जोड दिनुभयो।

          चीनको परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै श्री उ ता वैले चीन र जापानका बीच तीनवटा सर्वसम्मति प्राप्त भएको कुरा बताउनुभयो। उहाँका अनुसार, यस पल्ट दुइ पक्षका बीच सम्बन्धित सर्वसम्मति प्राप्त भएकोमा यो कुरा पूर्वी चीन समुद्रको शान्ति र स्थिरता र ऊर्जा स्रोतका क्षेत्रमा चीन र जापानबीचको आपसी हितयुक्त सहयोग र चीन तथा जापानबीचको सम्बन्धको स्थिर र स्वस्थ विकासका लागि हितकर छ। चीन र जापानबीचको सम्बन्धको सुधार र विकास दुबै मुलुक र दुबै मुलुकका जनताको मौलिक हितअनुकुल छ र एशिया तथा विश्वको शान्ति र स्थिरता अनि विकासका लागि पनि हितकर छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040