china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ यातायात एवम ढुवानी मन्त्रालयद्वारा आगामी तीन वर्षमा भूकम्प प्रभावित सम्पूर्ण राजमार्गको पुन:निर्माण गर्ने योजना
    (GMT+08:00) 2008-06-19 18:07:17    

          चिनियाँ यातायात एवम् ढुवानी मन्त्रालयका प्रवक्ता ह चेन चुंगले आज पैचिङमा बोल्दै चिनियाँ यातायात एवम् ढुवानी मन्त्रालयले आगामी तीन वर्षमा भूकम्पबाट प्रभावित क्षेत्रका सम्पूर्ण राजमार्गको पुन:निर्माण गर्ने योजना गरेको कुरा वताउनुभयो। चिनियाँ यातायात एवम् ढुवानी मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्री ह चेन चुंगले उक्त कुरा वताउनुभएको हो।

          उहाँका अनुसार, यस पटकको भूकम्पबाट स छ्वान, कान सु, पल्लो शान सि लगायतका प्रान्त तथा शहरका त्रिपन्न हजार किलोमिटर द्रुत मार्ग, राष्ट्रिय राजमार्ग तथा ग्रामीण क्षेत्रका राजमार्ग केही हदमा प्रभावित भएका छन भने त्यसबाट सत्सट्ठी अरब चिनियाँ युआनको क्षति भएको छ।

          थाहा भएअनुसार, जिर्णोद्धार गरिएपछि अहिलेसम्म क्षतिग्रस्त अत्यधिक राजमार्गहरु पुन:संचालनमा आएका छन, तथापि भूकम्पअघिको स्तरमा पुगेका छैनन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040