china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पूर्वी चीन समुद्रको संयुक्त विकासबारे चीन र जापानबीचको सहमति संक्रमणकालीन बन्दोबस्त हो
    (GMT+08:00) 2008-06-19 19:10:38    
          चीनको उप-परराष्ट्र मन्त्री उ ता वैले आज पैचिंगमा बोल्दै हाल पूर्वी चीन समुद्रसम्बन्धी विषयबारे चीन र जापानका बीच भएको संयुक्त विकासको सहमति खालि संक्रमणकालीन बन्दोबस्त हो भन्ने कुरामा जोड दिनुभयो। उहाँका अनुसार, भविष्यमा दुइ पक्षका बीच सम्झौता-वार्तामार्फत पूर्वी चीन समुद्रको कन्टिनेन्टल शेल्फको रेखांकन गर्ने समस्याको समाधान गर्नेछ।

          उ ता वैका अनुसार, तीस वर्षअघि नै चीनका नेताले समुद्री हित र अधिकारको विषयबारे विवादलाई एकातिर पन्छाएर संयुक्तरुपमा विकास गर्ने विचार प्रस्तुत गर्नुभएको थियो। चीन र जापानका बीच संयुक्त विकासबारे प्राप्त सहमति उक्त विचारको वास्तविक यथार्थ हो जसबाट चीनको एकनासको अडान प्रतिबिम्बित भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040