china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको नागरिक विमान सेवा विभागव्दारा प्यारा ओलिम्पिक खेलकुद सम्बन्धी वायु सेवा कार्यलाई प्रत्याभूत
    (GMT+08:00) 2008-06-20 15:24:31    

         चीनको नागरिक विमान सेवा व्यूरोका उपप्रमुख यांग को छिंगले आज पैचिंगमा बोल्दै चीनको नागरिक विमान सेवा विभागले प्यारा ओलिम्पिक खेलकुद सम्बन्धी वायु सेवा कार्यलाई सफलताका साथ प्रत्याभूत पार्ने कुरा बताउनुभयो ।

          थाहा भए अनुसार चीनको नागरिक विमान सेवा विभागले आफ्ना पूरै निकायमा निर्वाध रुपले विविध संरचनाको निर्माण र सुधार गर्नुका साथै आफ्ना कामदार र कर्मचारीहरुलाई अपांगहरुका लागि सेवा सम्बन्धी तालीम दिएको छ ।

           आज चीनको राजधानी अन्तर्राष्ट्रिय विमानस्थल आदि दर्जनौं नागरिक विमानस्थलमा उपयोगका लागि चीनको राष्ट्रिय विजुली सञ्जाल कम्पनीले चन्दा स्वरुप झण्डै तीन हजारवटा विशेष व्हिल्चियर प्रदान गरेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040