china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारद्वारा भूकम्पको उद्धारका लागि चौउन्न अर्ब एकतीस करोड बीस लाख चिनियाँ युआन छुट्याइएको
    (GMT+08:00) 2008-06-21 18:25:56    

          चीनको राज्य परिषद्को प्रेस कार्यालयद्वारा आज सार्वजनिक पछिल्लो समाचार अनुसार, आज मध्यान्ह बाह्र बजेसम्म स छ्वानमा गएको भूकम्पको उद्धार गर्नका लागि चीनका विभिन्न स्तरीय सरकारले छुट्याएको रकम चौउन्न अर्ब एकतीस करोड बीस लाख चिनियाँ युआन पुगेको छ। चीनले पाएको स्वदेश तथा विदेशका समाजद्वारा चन्दास्वरुप प्रदान गरिएका रकम तथा मालसामानको कुल मूल्य छयालीस अर्ब चौहत्तर करोड चिनियाँ युआन छ भने भूकम्पग्रस्त क्षेत्रलाई छुट्याएका रकम तथा मालसामानको मूल्य पन्ध्र अर्ब चौंसठी करोड नब्बे लाख चिनियाँ युआन पुगेको छ।

          चिनियाँ नागरिक मामिला मन्त्रालयका अनुसार, आज मध्यान्ह बाह्र बजेसम्म सो भूकम्पमा परी मारिएकाहरुको संख्या उनान्सत्तरी हजार एक सय एकासी जना पुगेको छ भने सत्र हजार तीन सय सन्तानब्बे जना अझै बेपता छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040