china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिकको राँकोलाई छिङ्ग हाई प्रान्तको कल्मु शहरमा घुमाइयो
    (GMT+08:00) 2008-06-22 19:29:03    

               पैचिङ्ग ओलम्पिक खेलकुदको राँकोलाई आज बिहान चीनको पश्चिमी क्षेत्रमा पर्ने छिङ्ग हाई प्रान्तको कल्मु शहरमा घुमाइएको छ।

               आजको ज्योति घुमाउने कार्यक्रम कल्मु शहरको येन हु चोकबाट शुरु भएको थियो। कार्यक्रम शुरु हुनुअघि तत्स्थानका सबै व्यक्तिहरुले वन छ्वानको बिनाशकारी भूकम्पमा परी मारिएकाहरुको सम्झनामा एक मिनेट मौन धारण गरेका थिए।

               कल्मु शहर तिब्बती सटुसको जम्मथलो हो। साट्ठी हजारभन्दा बढी तिब्बती सटुसहरु त्यहाँको होल सिल प्राकृतिक संरक्षण क्षेत्रमा बसोबास गर्दछन।

               जम्मा एक सय एकहत्तरजना राँको वाहकले आजको राँको घुमाउने कार्यक्रममा भाग लिए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040