china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्रवासी चिनियाँ र चिनियाँ मूलका विदेशीहरुले स छुआनको भूकम्पग्रस्त क्षेत्रका लागि चन्दा दिइरहने सम्बन्धमा
    (GMT+08:00) 2008-06-23 13:42:31    

              केही दिनदेखि यता प्रवासी चिनियाँ र चिनियाँ मूलका विदेशीहरु तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी चीनको स छुआनको वन छुआनमा भएको भूकम्पबाट प्रभावित क्षेत्रका लागि चन्दा दिंदैआएका छन।

               बेलायतमा चीनको प्रसिद्ध संस्कृतिको प्रचार-प्रसार गर्ने पेरिदीआन सोसाइटीले बाइस तारिख दिउँसो लण्डनमा स छुआनको भूकम्पग्रस्त क्षेत्रको पुनः निर्माणका लागि चन्दा संकलन गर्न कार्यक्रमहरुको आयोजना गरेको छ।

               किलिंग टी भीका महाप्रबन्धक वांग च्या ल्यानले बीस तारिखका दिन क्यानाडास्थित चिनियाँ राजदूतावासलाई उक्त टि भीका दर्शकहरुव्दारा चन्दास्वरुप दिइएको रकम हस्तान्तरण गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040