china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदसम्बन्धी पहिलो खेपका विदेशी स्वयंसेवक पैचिङ्ग पुगे
    (GMT+08:00) 2008-06-23 08:47:06    

              सञ्चार माध्यमको सञ्चालनसम्बन्धी अमेरिकी आइओवा विश्वविद्यालयका तेइसजना स्वयंसेवक हिजो पैचिङ्ग पुगेका छन। उनीहरु पैचिङ्ग ओलम्पिक खेलकुदका लागि पैचिङ्ग पुग्ने पहिलो खेपका विदेशी स्वयंसेवकहरु हुन।

               ती स्वयंसेवकहरुले छिङ्ग व्हा विश्वविद्यालयमा चिनियाँ संस्कृतिसम्बन्धी एक हप्ताव्यापी तालिम लिएपछि सञ्चार माध्यमको सञ्चालनसम्बन्धी अन्य दुइ सय बयानब्बेजना विदेशी स्वयंसेवकसँगै मिलेर पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिद्बारा आयोजित विभिन्न रङ्गशालासम्बन्धी तालिम लिने कार्यक्रम छ।

                पैचिङ्ग ओलम्पिक खेलकुदका अवधिमा ती विदेशी स्वयंसेवकहरुले केही खेलाडीका लागि सम्पर्क राख्ने कार्यको जिम्मा लिनुका साथै पैचिङ्ग ओलम्पिक खेलकुदको प्रेस केन्द्र अर्थात एम.पि.सि. तथा अन्तर्राष्ट्रिय रेडियो केन्द्र अर्थात आइ.बि.सि.मा सम्बन्धित सेवा प्रदान गर्नेभएका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040