china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको भूइंचालो प्रकोपको उद्धार र प्रकोपपछिको पुनर्निर्माणका लागि सहयोग गर्न सक्ने भारतको आशा
    (GMT+08:00) 2008-06-24 10:22:06    

             चीनका लागि भारतका राजदूत श्रीमति निरुपमा राओले हिजो बोल्दै प्रकोपपीडित सर्वसाधारणलाई सहायता दिनका लागि केही विशेष सहयोग परियोजना तय गर्न चीनको नागरिक मामिला मन्त्रालय तथा स व्छान् प्रान्तीय सरकारसित सम्पर्क राख्न सक्ने आशा भारतले गरेको कुरा बताउनुभयो ।

              चीनलाई सहायता दिने भारतको चिकित्सा दल चीनमा आएको सत्तरीऔं वार्षिकोत्सवको उपलक्ष्यमा पैचिंगमा आयोजित गोष्ठीमा निरुपमा राओले उक्त कुरा बताउनुभएको हो ।

              चीनलाई सहायता दिने भारतको चिकित्सा दल चीनमा आएको सत्तरीऔं वार्षिकोत्सवको सम्झना गर्नका लागि भारत र चीन दुइ मुलुकले यौटा संयुक्त चिकित्सा दलको गठन गरेका छन् । सो दल दुइ मुलुकका आ-आफ्ना दशजना युवा चिकित्सा विशेषज्ञहरुबाट गठित भएको हो । सो चिकित्सा दलले मइ महिनामा चीनको ह पै प्रान्तका केही गाउँघरमा निशुल्क चिकित्सा सेवा उपलव्ध गराएको छ र नभेम्बरमा भारतमा गएर सो दलले तत्स्थानका जनतालाई निशुल्क उपचार उपलव्ध गराउनेछ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040