china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिकको ज्योतिलाई सि निङ्गमा घुमाइयो
    (GMT+08:00) 2008-06-24 10:32:39    

             पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योतिलाई आज विहान चीनको छिङ्ग हाइ प्रान्तको सदर मुकाम सिन निङ्ग शहरमा घुमाइएको छ।

             आजको ज्योति घुमाउने कार्यक्रम शुरु हुनुअघि तत्स्थानका सबै व्यक्तिहरुले वन छ्वानको बिनाशकारी भूकम्पमा परी मारिएकाहरुको सम्झनामा एक मिनेट मौन धारण गरेका थिए।

            

                 आजै विहान आठ बजे ज्योति घुमाउने कार्यक्रम शुरु भएको थियो। जम्मा दुइ सय एकान्नब्बेजना ज्योति वाहकले आजको ज्योति घुमाउने कार्यक्रममा भाग लिए।

               भोलि पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योतिलाई वल्लो शान सी प्रान्तको युन छङ्ग शहरमा घुमाइने कार्यक्रम रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040