china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलिम्पिक खेलकुदको अवधिमा वायु गुणस्तरलाई प्रत्याभूत पार्नका लागि पैचिंगव्दारा गाडीको व्यवस्थापनलाई तीब्र पारिने
    (GMT+08:00) 2008-06-24 15:38:45    

              पैचिंग वातावरण संरक्षण विभागका प्रवक्ता तु शाउ चोंगले आज पैचिंगमा बोल्दै ओलिम्पिक खेलकुदको अवधिमा वायुको राम्रो गुणस्तरका लागि प्रत्याभूत गराउनका लागि पैचिंग शहरले गाडीको व्यवस्थापनलाई मजबूत पार्न अनेकन् कदम चालिरहेको कुरा बताउनुभयो ।

               आजको पत्रकार सम्मेलनमा तु शाउ चोंगले जानकारी दिए अनुसार हाल पैचिंगमा बत्तीस लाखवटा गाडीहरु छन् । पछिल्ला केही वर्षदेखि पैचिंग शहरले निरन्तर रुपमा नयां गाडीको मापदण्डलाई माथि उकास्ने र पुराना गाडीलाई खारेज गर्ने तथा तेलको गुणस्तरलाई माथि उकास्ने कदम चाल्दै आएको छ । जसबाट प्रभावकारी रुपमा पैचिंगको वायुको गुणस्तरमा राम्रो सुधार ल्याइएको छ । यसका अतिरिक्त पैचिं‍ग ओलिम्पिक खेलकुदको अवसरमा जोडसंख्या र विजोड संख्याका आधारमा गाडी चल्ने व्यवस्था मिलाएकोले प्रति दिन चल्ने गाडीहरुको संख्या आधा घट्नेछ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040