china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनलाई देश र विदेशबाट प्रदान गरिएको चन्दास्वरुपका रकम तथा माल-सामानको मूल्य त्रीपन्न अर्ब चिनियाँ युआनभन्दा बढी
    (GMT+08:00) 2008-06-24 18:04:05    

              चीनको राज्य परिषदको प्रेस कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार, आज मध्यान्ह बाह्र बजेसम्म वन छ्वान भूकम्पका लागि देश र विदेशद्बारा चन्दास्वरुप चीनलाई प्रदान गरिएको माल-सामान तथा रकमको कूल मूल्य त्रीपन्न अर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ।

              आजै मध्यान्ह बाह्र बजेसम्म वन छ्वानमा भएको बिनाशकारी भूकम्पमा परी मर्ने मानिसहरुको संख्या जम्मा उनान्सतरी हजार एक सय पचासीजना पुगेको छ। सो घटनामा परी तीन लाख चौहत्तर हजार एक सय एकहत्तरजना घाइते भएका छन भने अठार हजार चार सय सतसट्ठीजना अझै हराइरहेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040