china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्रकोप उद्धारका लागि चीनका विभिन्न तहका सरकारद्बारा लगाइएको रकम चौउन्न अरब साट्ठी करोड चिनियाँ युआनभन्दा बढी
    (GMT+08:00) 2008-06-25 18:14:10    

               चीनको राज्य परिषदको प्रेस कार्यालयले राज्य परिषदअन्तर्गत प्रकोप उद्धारसम्बन्धी निर्देशनालयको निर्देशनबमोजिम सार्वजनिक तथ्याङ्क अनुसार, आज मध्यान्ह बाह्र बजेसम्म चीनका विभिन्न तहका सरकारले प्रकोप उद्धारका लागि चौउन्न अर्ब साट्ठी करोड चिनियाँ युआनभन्दा बढी रकम जुट्टाएका छन।

               आजै मध्यान्ह बाह्र बजेसम्म चीनले त्रीपन्न अर्ब पचास करोड चिनियाँ युआन बराबरका देश र विदेशका विभिन्न क्षेत्रबाट चन्दास्वरुप प्रदान गरिएका पैसा तथा माल-सामान पाएको छ।

               आजै मध्यान्ह बाह्र बजेसम्म स छ्वानको वन छ्वानमा भएको बिनाशकारी भूकम्पमा परी मर्ने मानिसहरुको संख्या जम्मा उन्नसत्तरी हजार एक सय पचासीजना पुगेको छ। सो घटनामा परी तीन लाख चौहत्तर हजार एक सय एकहत्तरजना घाइते भएका छन भने अठार हजार चार सय अन्ठाउन्नजना अझै हराइरहेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040