china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शान् सि प्रान्तको थाइ युआन्‌मा पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रमको समापन
    (GMT+08:00) 2008-06-26 12:41:51    

             आज बिहाज चीनको शान् सि प्रान्तको थाइ युआन् शहरमा पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सफलताका साथ समापन भएको छ ।

              बिहान आठ बजेतिर रिले कार्यक्रम थाइ युआन् शहरको चिंग छ पार्कमा सुरु भएको हो । चीनका प्रख्यात गायक थान् चिंग सो कार्यक्रमको पहिलो ज्योतिवाहक हुनुहुन्छ । त्यसपछि दुइ सय आठजनाको ज्योतिवाहकबाट भएर सो ज्योति एघार बजेर पन्ध्र मिनेट जांदा अन्तिम मुकाम-थाइ युआन् फलाम-इस्पात कारखानाभित्रको चोकमा पुगेको थियो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040