china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको स्वास्थ्य मन्त्रालयव्दारा ओलम्पिक खेलकूदको सरसफाईको अनुगमन कार्य पूरा
    (GMT+08:00) 2008-06-27 10:25:26    

            यस वर्षको मेई बाइस तारिखका दिन चीनको स्वास्थ्य मन्त्रालयले एक विशेषज्ञहरु समुह गठन गरेर पैचिंग , थिआन चिंग , शान्हाई , शन यांग , छिंग ताउ , छिंग व्हांग ताउ गरी छ वटा प्रतियोगिता क्षेत्रका खानेकुरा , खानेपानी , सार्वजनिक थलो , रासायनिक विष र सम्भावित अन्य अफ्ठेराहरुको अनुसन्धान तथा सफा सुग्घरको प्रत्याभूत कार्यको अनुगमन गर्न पठाएको छ ।

             अनुगमनको अवस्था अनुसार ती प्रतियोगिता क्षेत्रले ओलम्पिक खेलकुदको सफासुग्घरको प्रत्याभूत कार्यमा निरंतर रुपमा रकम लगाउंदै प्राविधिकको क्षमतालाई बढाउंदै ओलम्पिक खेलकुदका अवधिमा सफासुग्घरको प्रत्याभूतको स्तर झन् बढेको छ ।

              अनुगमनको नतीजा अनुसार ओलम्पिक खेलकुदको प्रतियोगिता गर्ने शहरका सफासुग्घर सम्बन्धी प्रशासनिक कार्यालयको सफासुग्घरको प्रत्याभूत कार्यमा अझ केही समस्या मौजुद रहेको छ । ओलम्पिक खेलकुदको प्रतियोगिताका रंगशाला र होटेलहरुको सफासुग्घरको मूल्यांकन पूरा भएको छैन ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040