
सताइस तारिखका दिन चीनको मध्य भागको शहर वल्लो सान्सीको ता थुंग शहरमा भएको पैचिंग ओलम्पिक खेलकूदको ज्योति रिले कार्यक्रम पूरा भएको छ ।
ता थुंगमा भएको ज्योतिको रिले कार्यक्रम वल्लो सान्सीमा भएको रिले कार्यक्रमको तेस्रो ठाउं हो। उक्त रिले को पूरा दूरी बाह्र किलोमिटर रहेको छ । त्यसमा जम्मा दुई सय आठ जनाको सहभागिता रहेको थियो ।

अठाइस तारिखका दिन पैचिंग ओलम्पिक खेलकूदको ज्योति रिले कार्यक्रम चीनको उत्तर पश्चिमी भागको तुंग फंग नागरीक उज्यान केन्द्रमा शहरमा आयोजना गरिने भएको जनाइएको छ ।
|