| 
          चीनको नागरिक मामिला मन्त्रालयका प्रेस प्रवक्ताले हिजो पैचिङ्गमा बोल्दै हाल भूकम्पमा परी मर्नेहरुको संख्यामा ठूलो परिवर्तन नभएको जानकारी दिनुभयो।
           प्रवक्ताका अनुसार, भूकम्प उत्पन्न भएको बेला हरेक दिनमा पत्तो लगाइएका मृतकहरुको संख्या द्रुत गतिले बढ्दैगएको थियो। अहिले प्रकोपको परिस्थिति स्थिर भएकाले मृतकहरुको संख्यालाई पनि निश्चित पारिएको छ। यसै कारण अहिलेको तथ्याङ्क पहिलेको दाँजोमा धेरै परिवर्तन देखा परेको छैन।  
 |