china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चन् यन् छ्युआन् र ह हौ व्हाव्दारा भूइंचालो प्रकोपग्रस्त क्षेत्रको निरीक्षण
    (GMT+08:00) 2008-06-28 19:02:54    

              हिजो राति हंग कंग विशेष प्रशासनिक क्षेत्रका प्रमुख प्रशासक चन् यन् छ्युआन् र मकाउ विशेष प्रशासनिक क्षेत्रका प्रमुख प्रशासक ह हौ व्हाले बेग्ला बेग्लै रुपमा हंग कंग विशेष प्रशासनिक क्षेत्रको प्रतिनिधि मण्डल र मकाउ विशेष प्रशासनिय क्षेत्रको प्रतिनिधि मण्डलको नेतृत्व गरी विमानव्दारा स व्छान् प्रान्तको सदरमुकाम छन् तु पुगेर स व्छान्‌मा रहेको भूइचालो प्रकोपग्रस्त क्षेत्रको निरीक्षण गर्न सुरु गर्नुभयो ।

                  स व्छान् प्रान्तमा हुँदा चन् यन् छ्युआन् तथा ह हौ व्हाले विशेष प्रशासनिय क्षेत्रका सरकारका अधिकारीको नेतृत्व गरी स व्छान् प्रान्तका नेता र सम्बन्धित विभागसित वार्ता गरेर प्रकोपग्रस्त क्षेत्रको पुनर्निर्माण कार्यमा हंग कंग र मकाउ सहभागी हुने विषयबारे सल्लाह गर्नुहुने कार्यक्रम छ ।

                  मइ बाह्र तारीख वन् व्छान्‌मा भूइंचालो गएदेखि अहिलेसम्म हंग कंगका विभिन्न पक्षले प्रकोपग्रस्त क्षेत्रलाई चन्दाका रुपमा दुइ अर्ब दश करोड हंगकंग डलरभन्दा बढी रकम प्रदान गरेको छ । पांच लाख जनसंख्या मात्र रहेको मकाउले पनि चन्दाका रुपमा प्रकोपग्रस्त क्षेत्रलाई झण्डै पैतालीस करोड मकाउ डलर जतिको रकम प्रदान गरेको छ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040