china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्रकोप उद्धारका लागि चीनका विभिन्न तहका सरकारद्बारा लगाइएको रकम चौउन्न अर्ब सत्तरी करोड चिनियाँ युआनभन्दा बढी
    (GMT+08:00) 2008-06-28 19:10:38    

              चीनको बित्त मन्त्रालयको प्रतिवेदन अनुसार, आज मध्यान्ह बाह्र बजेसम्म चीनका विभिन्न तहका सरकारले प्रकोप उद्धारका लागि चौउन्न अर्ब सत्तरी करोड चिनियाँ युआनभन्दा बढी रकम जुट्टाएका छन।

               चीनको नागरिक मामिला मन्त्रालयले जनाए अनुसार, आजै मध्यान्ह बाह्र बजेसम्म चीनले देश र विदेशका विभिन्न क्षेत्रबाट चन्दास्वरुप प्राप्त गरेको चौउन्न अर्ब बीस करोड चिनियाँ युआन बराबरका पैसा तथा माल-सामानहरु रहेका छन्।

                आजै मध्यान्ह बाह्र बजेसम्म स छ्वानको वन छ्वानमा भएको बिनाशकारी भूकम्पमा परी मर्ने मानिसहरुको संख्या जम्मा उन्नसत्तरी हजार एक सय अठ्ठासीजना पुगेको छ। सो घटनामा परी तीन लाख चौहत्तर हजार एक सय सतहत्तरजना घाइते भएका छन भने अठार हजार चार सय चालीसजना अझै हराइरहेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040