china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    निँग स्या ऊ चुँग शहरमा आयोजित खेलकुदको पवित्र ज्योति रिले कार्यक्रम सम्पन्न
    (GMT+08:00) 2008-06-30 13:07:09    

            आज जुन महिनाको तीस तारिख विहान चीनको निँग स्या ह्वी जातीय स्वायत प्रदेशको ऊ चुँग शहरमा आयोजित पेइचिँग ओलम्पिक खेलकुदको पवित्र ज्योति रिले कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको कूल दूरी पाँच दशम्लब छ किलोमिटर रहेको भने उक्त कार्यक्रममा एक सय त्रियान्नव्बे जना ज्योति बाहकहरुले भाग लिएका थिए।

            पुर्व निर्धारित कार्यक्रम अनुसार सो पवित्र ज्योति रिले कार्यक्रम भोली निँग स्या ह्वी जातीय स्वायत प्रदेशको सदरमुकाम यिन छुआन शहरमा आयोजना हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040