china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा छ-पक्षीय वार्ताका लागि सक्रियताका साथ सामञ्जस्य
    (GMT+08:00) 2008-07-01 18:26:48    

            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ चेन छाउले कोरियाली प्रायद्बीपको आणविक समस्या सम्बन्धी छ-पक्षीय वार्ताकासामु हाल अझ अगाडि बढ्ने महत्वपूर्ण अवसर देखा परेको छ भन्दै चीनले ती छ पक्षका प्रतिनिधि मण्डलका प्रमुखहरुबीचको सम्मेलनको आयोजनाबारे चीनले अन्य विभिन्न पक्षसँग सक्रियताका साथ सामञ्जस्य गरिरहेको कुरा बताउनुभएको छ।

            आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लीउ चेन छाउले उक्त कुरा बताउनुभएको हो। यसका साथै उहाँले हाल छ-पक्षीय वार्ता र कोरियाली प्रायद्बीपलाई आणविक अस्त्ररहित बनाउने लक्ष्यलाई साकार पार्ने प्रक्रियामा सकारात्मक प्रगति हासिल भएको जानकारी पनि दिनुभएको छ। सम्बन्धित विभिन्न पक्षले गरेको रचनात्मक प्रयासको चीनले प्रशंसा गरेको कुरा प्रवक्ता लीउ चेन छाउले औंल्याउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040