china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जिम्बाब्बेको समस्याबारे चीनको अडान
    (GMT+08:00) 2008-07-01 19:04:20    
            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ चेन छाउले जिम्बाब्बेभित्रका विभिन्न राजनैतिक दललाई मतभेदलाई वार्ता र छलफलमार्फत समाधान गर्न प्रोत्साहन गर्नु नै हालको सबैभन्दा राम्रो उपाय हो भन्दै यो मात्र जिम्बाब्बेको राष्ट्रिय हित तथा जनताको हित अनुकूल रहेको कुरा बताउनुभएको छ।

            आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लीउ चे छाउले पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै उक्त कुरा बताउनुभएको हो। यसका साथै उहाँले जिम्बाब्बेको परिस्थितिको प्रगतिमा चीनले महत्वपूर्ण दृष्टिकोण पुर्‍याइरहेको छ भन्दै विभिन्न पक्षले देश र जनताको हितलाई महत्वपूर्ण स्थानमा राखी धैर्यतालाई कायमै राखेर वार्ता र सम्झौता वार्ता आदि शान्तिपूर्ण तवरले विभिन्न राजनैतिक दलबीचको मतभेदको समाधान गर्न चीन इच्छुक रहेको कुरा पनि प्रकट गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040