
पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको पवित्र ज्योति रिले कार्यक्रम चीनको पल्लो शान्सी प्रान्तका याङ्ग ल्याङ्ग नगर र स्यान याङ्ग नगरमा सफलतासाथ सम्पन्न गरिएको छ। उक्त कार्क्रममा एक सय तेह्र व्यक्तिहरु रिले कार्यमा सहभागी भएका थिए।

योजना अनुसार भोलि चार तारिखका दिन रिले कार्यक्रम पल्लो शान्सी प्रान्तको सदरमुकाम सी आन नगरमा चलाइने छ।
|