अमेरिकी वाइट ह्वाउसका महिला प्रवक्ता दाना पेरिनोले हिजो बोल्दै अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले पैचिङ्ग ओलम्पिक खेलकूदको उद्धाटन समारोहमा सहभागी हुनुहुने कुराको घोषणा गर्नुभएको छ।
उहाँका अनुसार, ओलम्पिक खेलकूद एउटा राजनैतिक कार्यक्रम होइन खेलाडीहरुका लागि सर्वोच्च प्रतिस्पर्धात्मक मौका हो भन्ने अडान राष्ट्रपति बुशको रहेको छ।
|