china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शाङ्ग हाइ सहयोग संगठनका सबै सदस्य मुलुकहरुव्दारा वचनबद्धता
    (GMT+08:00) 2008-07-04 18:03:43    

          आज चार तारिखका दिन पैचिङ्गमा सम्पन्न शाङ्ग हाइ सहयोग सं‍गठनको क्षेत्रीय आतंककारी प्रतिरोध परिषदको बाह्रौं बैठकले एउटा " प्रेस विज्ञप्ति" प्रकाशित गरेको छ। ओलम्पिक खेलकुद प्रतियोगिताको सफलताको प्रत्याभूति गर्न सबै सदस्य मुलुकहरुले आफ्ना बीचको सहयोगलाई सबल पारी पैचिङ्ग ओलम्पिक खेलकुद प्रयोगिताको सुरक्षाको संरक्षण गर्नेतर्फ चीनलाई सक्रियतासाथ सहायता दिने वचनबद्धता गरेका छन्।

          त्यस बैठकमा उपस्थित सबै पक्षले ओलम्पिक खेलकुद प्रतियोगितालाई असफल बनाउन कुनै पनि प्रकारको गतिविधि विश्वका लागि अभिष्ठ हुने ठहर गरेका छन्। त्यसले विश्वका विभिन्न मुलुकहरुका जनताका हित-कल्याणमाथि खलल पुर्‍याएको मानिनेछ भन्ने कुरामा पनि जोड दिएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040