china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स छुआन प्रान्तमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या उनान्सत्तरी हजार एक सय छयान्नव्बे
    (GMT+08:00) 2008-07-05 18:25:15    

             चीनको राज्य परिषद्को प्रेस कार्यालयबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार, स छुआन प्रान्तमा गएको आमविनाशकारी महाभूकम्पमा परी आज जुलाइ पाँच तारिखका दिन मध्यान्ह बाह्र बजेसम्ममा उनान्सत्तरी हजार एक सय छयान्नव्बे जनाको ज्यान जानुका साथै अन्य तीन लाख सत्तरी हजार घाइते भएका छन्। भूकम्पपछि अठार हजार तीन सय एक्कासी जना मानिसहरुको स्थिति आजसम्म अज्ञात छ।

             त्यसैगरी आज मध्यान्ह बाह्र बेजसम्ममा चीनलाई स्वदेश र विदेशका विभिन्न क्षेत्रहरुले जम्मा छपन्न अर्ब पचास करोड चिनियाँ युआन बराबरको नगद तथा उद्धार सामग्रीहरु सहयोगस्वरुप उपलब्ध गराएका छन्। चीनका विभिन्न स्तरका सरकारहरुले आजसम्म प्रकोपको उद्धारमा चौवन्न अर्ब असी करोड चिनियाँ युआन खर्च गरिसकेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040