china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पेइचिङ्ग ओलम्पिक खेलकूदको तयारी पूरा
    (GMT+08:00) 2008-07-08 09:46:48    

             जुलाई आठ तारिखका दिनदेखि शुरु हुने पेइचिङ्ग ओलम्पिक खेलकूद आउन एक महिना मात्र बाँकी छ। सारा विश्वका पत्रकारले सन 2008 पेइचिङ्ग ओलम्पिक खेलकूदलाई भाग लिने मुख्य स्थल-पेइचिङ्ग ओलम्पिक खेलकूद तथा प्यारा ओलम्पिक खेलकूदको समाचार केन्द्र , अन्तर्राष्ट्रिय रैडियो केन्द्र र सन 2008 पेइचिङ्ग अन्तर्राष्ट्रिय समाचार केन्द्र आज औपचारिक रुपमा शुरु भएका छन्। त्यसपछि यी मुख्य स्थलले विश्वका विभिन्न क्षेत्रको सञ्चार माध्यमलाई स्वागत गर्नेछन् ।

               यसका साथै पेइचिङ्ग ओलम्पिक खेलकूदका विभिन्न तयारी कार्य पूरा भएको छ। पेइचिङ्ग र अन्य संयोजन शहरका सैंतीस वटा प्रतियोगिता मैदानको तयारी कार्य पनि पूरा भएको छ। पेइचिङ्ग ओलम्पिक खेलकूदको मुख्य आदेश विभाग र संचालन आदेश विभागको स्थापना भईसकेको छ ।त्यसले दैनिक शहरको व्यवस्थापन र ओलम्पिक खेलकूदको आयोजना गर्ने वेलामा रहेको विदेशी चाहनालाई प्रभावकारी रुपमा मिलाउने छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040