china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कोरिया प्रायद्बिपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्तामा भाग लिनुभएका प्रतिनिधिमण्डलका नेतागणको बैठक
    (GMT+08:00) 2008-07-08 19:13:10    

               चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै कोरिया प्रायद्बिपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्ताको प्रक्रिया अघि बढाउनका लागि छ पक्षले दश तारिखका दिन पैचिंगमा तीन दिने प्रतिनिधिमण्डलका नेतागणको बैठकको आयोजना गर्ने निर्णय गरेको कुरा बताउनुभयो।

               उहाँकाअनुसार, यस पल्टको बैठकले दोस्रो चरणको कार्यक्रमलाई व्यवहारमा उतारी अझ बढी सकारात्मकरुपमा कदम चाल्न छलफल गर्ने कार्यक्रम रहेको छ। विभिन्न पक्षले साझा चासोका अरु समस्याबारे पनि बैचारिक आदानप्रदान गर्ने छन्। छ पक्षमध्येको एक पक्ष चीनले यस बैठकमा सक्रिय तथा खुलस्त धारणा लिंदै यसका लागि अरु पक्षसंगको आदानप्रादन र सम्झौता वार्ता कायम राख्न इच्छुक रहेको कुरा श्री छिन कांगले भन्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040