china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "तिब्बती युथ कांग्रेस"का एक मुख्य सदस्य निष्काशित
    (GMT+08:00) 2008-07-10 19:17:40    

                चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीउ चेन छाउले आज बोल्दै चीनले "तिब्बती युथ कांग्रेस" का एक मुख्य सदस्यलाई हालै निष्काशित गरिएको कुरा बताउनु भएको छ।

                आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लीउ चेन छाउले उक्त कुरा बताउनुभएको हो।

                 यसका साथै उहाँले चीनले यस समस्याको समाधान र ओलम्पिक खेलकुद सुरक्षाबीच कुनै सम्बन्ध छैन भन्दै जुनसुकै व्यक्तिले पनि चीनको कानूनविपरित गतिविधि गरे उसलाई चीनको सम्बन्धित विभागले छानबिन गरी कानूनबमोजिम कारबाही गर्ने कुरा औंल्याउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040