china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदका लागि विदेशी स्वयँ सेवकको सेवा
    (GMT+08:00) 2008-07-10 19:36:51    

                पैचिङ्ग ओलम्पिक खेलकुदका लागि सेवा उपलव्ध गराउने चालिस जना विदेशी स्वयँ सेवक आज पैचिङ्गस्थित राजधानी विमान स्थल आईपुगेका छन्। यसरी नै पैचिङ्ग ओलम्पिक खेलकुदका अवधिमा सञ्चार माध्यमको सहयोगमा सेवा उपलव्ध गराउने जम्मा दुइ सय बयान्नब्बे जना विदेशी स्वयँ सेवक सबै पैचिङ्गमा आइपुगेका छन।

               अन्तिम खेपमा आएका ती चालिस जना विदेशी स्वयँ सेवक अस्ट्रेलियाको एउटा विश्वविद्यालयबाट आएका हुन।

                ओलम्पिक खेलकुदका अवधिमा ती विदेशी स्वयँ सेवकले छुट्टा छुट्टै रुपमा आठ वटा रंगशालामा काम गर्ने कार्यक्रम रहेको छ। तिनीहरुले मुख्यतया खेलपछि खेलाडिलाई अन्तर्वार्ता लिएर पैचिङ्ग ओलम्पिक खेलकुदका प्रेस केन्द्रसमक्ष पेश गर्ने जिम्मा लिने भएका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040