china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    है रुंग च्यांग प्रान्तमा पहिलो दिनको पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सम्पन्न
    (GMT+08:00) 2008-07-11 13:27:18    

                आज चीनको उत्तर पूर्वी भागमा पर्ने है रुंग च्यांग प्रान्तमा पहिलो दिनको पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सम्पन्न भएको छ।

                है रुंग च्यांग प्रान्तमा पहिलो दिनको पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम प्रान्तको सदरमुकाम हार्बिनमा भएको हो । बिहान आठ बजेतिर हार्बिन शहरको बाढीको प्रतिरोध स्मरण स्तम्भ चोकमा आजको रिले कार्यक्रम सुरु भएको थियो । सो कार्यक्रमको पहिलो ज्योतिवाहक चीनका डबल फिगर स्केटिंगका विश्व च्याम्पियन चांग तान् र चांग हाउ हुनुहुन्छ । र अन्तिम ज्योतिवाहक अर्का जोडा चीनका डबल फिगर स्केटिंगका विश्व च्याम्पियन शन् स्युए र चाउ होंग पो हुनुहुन्छ ।

               आजको ज्योति रिले कार्यक्रमको कूल लम्बाइ चौध दशम्लब छयासी किलोमिटर रहेको छ । दुइ सय आठजना ज्योतिवाहकहरु सो कार्यक्रममा सहभागी भएका थिए ।

                निर्धारित कार्यक्रम अनुसार भोलि है रुंग च्यांग प्रान्तको ता छिंग शहरमा पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम हुने भएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040