china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंगमा झोमोलङमाको चुचुरोमा पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रमको प्रशंसा समारोह
    (GMT+08:00) 2008-07-11 19:13:56    

               आज पैचिंगमा झोमोलङमाको चुचुरोमा पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम पुर्‍याइएको उपलक्षमा एक प्रशंसा समारोह आयोजित भएको छ ।

                चीनको राष्ट्रिय खेलकुद व्यूरोका उपप्रमुख त्वान् श चे र फंग चेन् चोंगले उक्त समारोहमा बेग्ला बेग्लै रुपमा चिनियां पर्वर्तारोहण टीमलाई "झोमोलङमाको चुचुरोमा पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रमको अग्र समूह"भन्ने प्रतिष्ठापूर्ण उपाधि दिने निर्णय तथा वांग युंग फंग आदि बाइसजना कर्मचारीहरलाई खेलकुदको प्रतिष्ठापूर्ण तक्मा दिने निर्णय सुनाउनुभएको छ ।

               त्यसपछि चीनको राष्ट्रिय खेलकुद व्यूरोका प्रमुख लिउ फंग र पैचिंग ओलिम्पिक कार्यकारी समितिका उपप्रमुख च्यांग स्याउ यु आदि नेताले चिनियां पर्वतारोहण टीमका सबै खेलाडीहरु तथा प्रशिक्षक-प्रशिक्षिकालाई "झोमोलांगमा चुचुरोमा पैचिंग ओलिम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम सफल भएको स्मरणीय स्वर्ण प्लेट"प्रदान गर्नुभएको छ ।

               सन् 2008 को मइ आठ तारीख बिहान नौ बजेर सत्र मिनेट जांदा चिनियां पर्वतारोहण टीमले समुद्रसतहदेखि आठ हजार आठ सय चवालीस दशम्लब त्रिचालीस मिटर अग्लो विश्वको सबैभन्दा अग्लो झोमोलांमा चुचुरोमा पैचिंग ओलिम्पिक खेलकुदको पवित्र ज्योति पुर्‍याइएको थियो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040