china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    राजनीतिक वार्ताद्वारा जिम्बावेको समस्याको समाधान गर्ने एक मात्र उचित तरिका-चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2008-07-12 19:55:45    
               चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिउ चेन छाउले आज पैचिङमा बोल्दै वार्ताद्वारा नै जिम्बावेको सामू देखा परेको कठिनाइको समाधान गर्नका लागि एक मात्र उचित तरिका भएको कुरा वताउनुभयो।

              जुलाई बाह्र तारिखका दिन संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा जिम्बावेलाई नाकाबन्दी लगाइने मस्यौदा प्रस्ताव पारित गरिएको छैन। जसको कारण चीन, रुस, दक्षिण अफ्रिका, लिबिया, भियेतनामले मस्यौदा प्रस्तावप्रति विपक्षमा मत हालेका छन।

               जिम्बावेको संकटको समाधानका लागि अन्तर्राष्ट्रिय समाजले रचनात्मक सहयोग पुर्‍याउनुपर्ने तथा वार्ताका लागि कुनै पनि नकारात्मक गतिबिधि हुन नदिने कुरा पनि प्रवक्ता लिउ चेन छाउले वताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040