china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    वर्षाविश्व बैंकद्बारा चीनलाई दश लाख अमेरिकी डलरको चन्दा उपलव्ध
    (GMT+08:00) 2008-07-13 19:16:37    
            भूकम्पपछि वातावरणको मूल्याँकन गर्दै चीनलाई सहयोग दिनका लागि हाल विश्व बैंकले विश्व वातावरण कोषबाट चीनलाई दश लाख अमेरिकी डलरको चन्दा उपलव्ध गराउने कुराको अनुमोदन गरेको छ।

           विश्व बैंकद्बारा उपलव्ध गराउने यो रकमको प्रयोगलाई मुख्यतया स छुआन प्रान्तमा भूकम्पबाट गम्भीर रुपमा लाभान्वित भएका पाँच वटा जिल्लामा खतरनाक रासायनिक बस्तु र फोहोरको निष्काशनबाट वातावरणमा उत्पन्न हुने असर तथा संकटको छानबिन र मूल्याँकनमा ल्याइने भएको छ। सम्बन्धित विभागले तत्स्थानको मूल्याँकन नतिजाबमोजिम समाधानको कदम र सुझाव प्रस्तुत गरी सर्वसाधारणलाई निगरानीको नतिजाबारे सार्वजनिक गर्नुका साथै सुरक्षाकोबारे आवश्यक तालिमको आयोजना गर्ने भएको छ।

             चीनको नागरिक मन्त्रालयको प्रतिवेदनअनुसार गत मे बाह्र तारिखका दिन चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा गएको भूकम्पबाट हिजो मध्यन्ह बाह्र बजेसम्म उनान्तसत्तरी हजार एक सय सन्तान्नब्बेको मृत्यु भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040