china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूकम्प प्रकोपको उद्धारमा सरकारद्बारा उपलव्ध गराइएको रकम 59 अर्ब चिनियाँ युआनभन्दा बढी
    (GMT+08:00) 2008-07-13 19:18:13    
             चीनका विभिन्न तहका सरकारले भूकम्प प्रकोपको उद्धारका लागि उपलव्ध गराएको जम्मा रकम आज मध्यन्ह बाह्र बजेसम्म उनान्सठी अर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ। यसमध्ये चीनको केन्द्रीय सरकारद्बारा उपलव्ध गराइएको रकम त्रिपन्न अर्ब साठी करोड चिनियाँ युआन पुगेको छ भने स्थानीय सरकारद्बारा त्रिपन्न अर्ब चिनियाँ युआनभन्दा बढी रकम उपलव्ध गराईएको छ।

              चीनको नागरिक मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आज मध्यन्ह बाह्र बजेसम्म चीनभित्र र बाहिरका विभिन्न क्षेत्रले चन्दास्वरुप उपलव्ध गराएका रकम तथा सामानको मूल्य सन्ताउन्न अर्ब बीस करोड चिनियाँ युआन पुगेको छ।

             आज मध्यन्ह बाह्र बजेसम्म स छुआन प्रान्तको वन छुआन जिल्लामा गएको भूकम्पबाट उनान्सत्तरी हजार एक सय सन्तान्नब्बे जनाको मृत्यु हुनुका साथै अठार हजार दुइ सय उनान्नब्बे अझै बेपत्ता रहेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040