
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य एवम् चीनका उप-राष्ट्राध्यक्ष सि चिन फिंगले आज बोल्दै राजधानी पैचिङ्गमा पर्ने विमान स्थलबाट आउने-जाने बाटोको सुविधा र पैचिङ्ग ओलम्पिक गाउँका विभिन्न सेवामा आनन्दको प्रत्याभूत गर्नका लागि सक्दो प्रयास गर्नुपर्ने कुरा औंल्याउनुभएको छ।

उहाँले पैचिङ्गमा ओलम्पिक खेलकुदको सेवा तथा प्रत्याभूत कार्यको निरीक्षण गर्दा उक्त कुरा बताउनुभएको हो।
|