
पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम आज उत्तर-पूर्वी चीनको है रोंग च्यांग प्रान्तको छि छिहार शहरमा सफलताका साथ सम्पन्न भयो।

आजको ज्योति रिले कार्यक्रममा सहभागी दुई सय आठ जना ज्योतिवाहक प्रतिनिधिहरुले जम्मा 7.5 किलोमिटर दुरीमा पैचिङ्ग ओलम्पिक खेलकुदको ज्योति घुमाउनुभएको छ।
|