china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अल चाईना यूथ फेडरेशन्को निमन्त्रणामा नेपाली यूवा प्रतिनिधि मण्डले आज देखी चीनको मैत्रीपूर्ण भ्रमण सुरु गरेको छ।  
    (GMT+08:00) 2008-07-14 18:02:08    

          नेपाल चाईना फ्रेण्डसिप यूथ एसोशिएशन का अध्यक्ष प्रकाश बावु पौडेलले नेतृत्व गर्नु भएको प्रतिनिधिमण्डलका अन्य सदस्यहरु मा प्रजातान्त्रीक राष्ट्रिय यूवा संघ नेपालका सचिव हस्त पण्डित क्षेत्री , यङ्ग कम्यूनिष्ट लिग का अध्यक्ष गणेश मान पुन , नेपाल तरुणदलका महासचिव पुष्प पराजुली , यूवा कम्यूनिष्ट कार्यकर्ता यदू पोख्रेल, नवयूवा मासिक पत्रिकाका पत्रकार तुलसीदास महर्जन , नेपाल चाईना फ्रेण्डसिप यूथ एशोसिएशनका माहासचिव एवं सि. आर. आई का सम्वाददाता चेतनाथ आचार्य हुनुँहुन्छ। यसै गरी भ्रमण टोलीका अन्य सदस्यहरुमा नेपाल चईना फ्रेण्डसीप यूथ एशोसिएशनका उपाध्यक्ष ईन्दिरा कार्की , सचिव हेमराज रानाभाट र कोषाध्यक्ष प्रेम तिवारी हुनुँहुँन्छ।

          चीन प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्टि्रय विमानस्थलमा सि. आर. आई संग कुराकानी गर्नु हुदै प्रतिनिधी मण्डका अध्यक्ष प्रकाश बावु पौडेलले दुवै देश वीचका यूवा संगठनहरुवीचको सम्वन्ध लाई अझ प्रगाढ वनाउदै सहयोगका विभिन्न क्षेत्रहरुको पहिचान गर्ने उद्धेस्यले चीनको सप्ताह व्यापी भ्रमण गर्न लागीएकेा जानकारी दिनु भएको छ।

          प्रतिनिधि मण्डले चीन वसाईका क्रममा पेईचीङ्ग ,नानचीन , ग्वाङ जोउ लगायतका क्षेत्रहरु र पेईचीङ्ग स्थीत ग्रेटवाल, ओलम्पीक खेल संचालने हुने केही स्टेडीयमहरु , चीनीयाँ अन्तराष्ट्रीय रेडीयो, अध्यक्ष माओको शव राखीएको स्थल लगायतका अतयन्त महतवपूर्ण ऐतीहासीक एवं पुरातात्वीक क्षेत्रहरुको अवलोकन भ्रमण गर्ने छ।

          त्यसै गरी सो प्रतिनिधि मण्डले अल चाईना यूथ फेडेरेशनका उच्च नेताहरु र चीनीयाँ पराष्ट्र मन्त्रालयका अधीकारीहरु संग समेत द्धीपक्षीय सम्वधका वारेमा कुराकानी गर्ने कार्यक्रम रहेको छ ।

          रमेश कुमार भट्टराई

          सि. आर. आई.

          काठमाण्डौ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040