china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूकम्प प्रतिरोध उद्धार-कार्यका लागि चीनका विभिन्न स्तरका सरकारव्दारा जम्मा उनान्साठी अर्ब चिनियाँ युआन छुट्याइएको
    (GMT+08:00) 2008-07-14 17:39:18    

            चीनको राज्य परिषदको सूचना कार्यालयले राज्य परिषदअन्तर्गत भूकम्प प्रतिरोध उद्धार कार्यसम्बन्धी प्रधान निर्देशनालयको आदेशानुसार सार्वजनिक गरिएको सूचनाअनुसार आज चौध तारिख बाह्र बजेसम्म चीनका विभिन्न स्तरका सरकारहरुले भूकम्प प्रतिरोध उद्धार-कार्यका लागि जम्मा उनान्साठी अर्ब चिनियाँ युआन छुट्याइसकेको छ।

             त्यसअनुसार आज बाह्र बजेसम्म चीनले स्वदेश र विदेशका विभिन्न क्षेत्रहरुबाट चन्दास्वप प्रदान गरिएका रकम र उद्धारसामानहरुको मूल्य सत्ताउन्न अर्ब तीस करोड चिनियाँ युआन पुगेको छ ।

            त्यसअतिरिक्त वन छुआनमा गएको विनाशकारी भूकम्पमा परी उनन्सत्तरी हजार एक सय सन्तान्नव्बे मानिस मरेका छन् तथा तीन लाख चौहत्तर हजार एक सय छयहत्तर घाइते र अठार हजार दुई सय उनान्नब्बे बेपत्ता भएका छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040