china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिद्वारा "प्रतियोगिता हेर्ने नियम"सार्वजनिक
    (GMT+08:00) 2008-07-14 16:29:46    
              पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिले आज पैचिङ ओलम्पिक खेलकुद तथा पारा ओलम्पिक खेलकुदको "ओलम्पिक रंगशालामा प्रतियोगिता हेर्ने नियम" औपचारिक रुपमा सार्वजनिक गरेको छ। त्यसले दर्शकहरुलाई वाणिज्य, धार्मिक, राजनीतिक,सैनिक, भूखण्ड, मानव अधिकार, वातावरणीय संरक्षण तथा जनावरको संरक्षणसम्बन्धी कुनै पनि किमिमका ब्यानर अथवा पम्पलेट रंगशालामा नल्याउने कुरा बुझाएको छ।

               पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिअन्तर्गत स्वयंसेवक विभागका कर्मचारी ली यौंगका अनुसार, उक्त नियम ओलम्पिक बडा-पत्रको नियमसँग अनुकुल रहेको छ। दर्शकले उक्त किसिमका ब्यानर अथवा पम्पलेट रंगशालामा ल्याएको खण्डमा सुरक्षादस्ताले "ओलम्पिक रंगशालामा प्रतियोगिता हेर्ने नियम" अनुसार  सजाय दिने छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040