china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनव्दारा प्रकोप प्रतिरोध गर्नेतर्फ गरीब क्षेत्रका क्षमतामा वृद्धि गरिने
    (GMT+08:00) 2008-07-14 17:58:56    

            चीनको राज्य परिषदअन्तर्गत विपन्न अवस्था निवारण र विकास नेतृत्वदायी दलका उप प्रमुख फान स्याउ चिआनले आज चौध तारिखका दिन पैचिङ्गमा बोल्दै चीनले प्रकोप प्रतिरोध गर्नेतर्फ गरीब क्षेत्रको क्षमतालाई जोडतोडसित बढाइने भएको कुरा बताउनुभएको छ।

             उहाँले एउटा अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै चीनको राज्यपरिषद अन्तर्गत विपन्न अवस्था निवारण कार्यालयले वन छुआनमा गएको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रहरुमा सवल पुनर्निर्माण गर्नुका साथै विपन्न अवस्थाको निवारण र प्रकोपको सामना गर्ने कदमहरुको अनुसन्धान गरिरहेको छ, जसबाट छिटोभन्दा छिटो गरी प्राकृतिक प्रकोपको सामना गर्ने कार्य-प्रणालीको स्थापना गर्न सकियोस् भनी बताउनुभएको छ।

             दुई दिने उक्त गोष्ठी चीनको राज्य परिषदअन्तर्गत विपन्न अवस्था निवारण कार्यालय र चीनस्थित बेलायती अन्तर्राष्ट्रिय विकास विभागका प्रतिनिधि कार्यालयले संयुक्त रुपमा आयोजना गरेको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040