china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुदका लागि कृषिजन्य वस्तुको आपूर्तिको तयारी कार्य चौतर्फी
    (GMT+08:00) 2008-07-14 19:12:31    

              चिनियाँ कृषि मन्त्रालयबाट प्राप्त समाचारअनुसार, पैचिङ ओलम्पिक खेलकुदका लागि कृषिजन्य बस्तुको आपूर्तिको तयारी कार्य चौतर्फी रुपमा भइरहेको छ।

              थाहा भएअनुसार, हाल पैचिङ बजार तथा पैचिङ ओलम्पिक खेलकुदका लागि आपूर्ति दिने कृषि संस्थाको उत्पादन स्थिर रहेको छ, कृषि बजारको अनुगमनलाई चौतर्फी रुपमा सबल पारिएको छ, बजारमा भित्र्याउने तथा बजारबाट निर्यात गर्ने कार्यको व्यवस्थापन सुचारु रुपमा अघि बढेको छ, जरुरी अवस्थाको सामना गर्ने व्यवस्था तथा त्यसको संरक्षण गर्ने कदम अरु सवल भएको छ, ओलम्पिक खेलकुदका लागि कृषिजन्य बस्तुको आपूर्तिको तयारी कार्य चौतर्फी रुपमा भएकोले ओलम्पिक खेलकुदका लागि पूरा भएको छ ।

               चिनियाँ कृषि मन्त्री सुन चंग छाइले आज बोल्दै विभिन्न स्तरका कृषि विभागले ओलम्पिक खेलकुदका लागि कृषिजन्य बस्तुको आपूर्ति तथा सुरक्षित गुणस्तरलाई प्रत्याभूति दिनुपर्ने कुरामा जोड दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040