china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भ्रष्टाचार नियन्त्रण गर्दै किफायत गरेर ओलम्पिक खेलकूदको आयोजना गर्नुपर्ने कुरा चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीद्बारा व्यक्त
    (GMT+08:00) 2008-07-15 09:47:12    

            चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति अन्तर्गत राजनैतिक आयोगका स्थायी सदस्य एवम् अनुशासन तथा अनुगमन समितिका महासचिव ह को छ्याङले हिजो ओलम्पिक खेलकूदका लागि पैचिङ्गमा निर्मित रङ्गशालाहरु तथा ओलम्पिक गाँउको निरिक्षण गर्नुभयो।

             निरिक्षणका क्रममा उहाँले ओलम्पिक खेलकूदको आयोजना गर्ने लक्ष्यलाई प्रत्याभूत दिनका लागि ओलम्पिक खेलकूदको विभिन्न तहका अनुगमन विभागहरुले भ्रष्टाचार नियन्त्रण गर्दै किफायत गर्नुपर्ने कुरा औंल्याउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040