china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    छिङ ताउको समुद्रमा देखा परेको झ्याउ नियन्त्रणमा
    (GMT+08:00) 2008-07-15 11:20:06    

             मै महिनाको अन्तदेखि यता, ह्वाङ ह नदीको मध्य भागबाट छिङ ताउको समुद्रसम्म उम्रिएको झ्याउ प्रभावकारी रुपमा नियन्त्रित गरिएको छ। हिजो दिउँसो तीन बजेसम्म ओलम्पिकको सैलिङ्ग प्रतियोगिताका लागि प्रयोग गरिने समुद्रमा रहेका झ्याउ आधारभूत रुपमा हटाइसकिएकोले सो समुद्र क्षेत्र सफा भइसकेको देखिन्छ।

             हिजो ओलम्पिक सैलिङ्ग प्रतियोगिताका लागि प्रयोग गरिने पचास वर्गकिलोकिटर समुद्री क्षेत्रमा तीस वटा मुलुक तथा क्षेत्रका खेलाडीहरुले एक सय बीस वटा सैलिङ्ग डुँगाहरुद्वारा समुद्रमै अभ्यास गरीरहेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040